#Amrit Man Maharjan

#Entertainment

अमृतमान महर्जनको विलकुलै नयाँ चलचित्र मायाको मायाले । छायाँकन मंसीरवाट हुने । कलाकार सवै गोप्य ।।।

काठमाडौं। मायामा सबै कुरा जायज हुन्छ । यो भनाइ मायाको जालमा नपरून्जेल मात्र हो । तर, कुनै प्रेमी होस् या प्रेमिका बन्धन मुक्त स्वतन्त्र भएर हिडन चाहन्छन् । जुन कुरा माया नै बन्धन हो भन्ने कुरा बिर्सेर अधिकार जताउन तिर […]

#Entertainment #Social

नेपाल संवत नयाँ बर्ष ११४० को अवसरमा निर्देशक अमृतमान महर्जन सम्मानित

काठमाडौं। नेपाल संवत नयाँ बर्ष ११४० को अवसरमा अग्रज चलचित्रकर्मी निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। काठमाडौंं पश्चिमभेगिय नेवाः पुचः अन्तर्गत किपुल्चा नेवाः खलःद्वारा निर्देशक महर्जनको बुधवार सम्मान गरेको हो। मातृभाषामा विभिन्न चलचित्र मार्फत नेवार समुदायको संस्कृति तथा परम्परालाई जगेर्ना […]

#Entertainment

चन्द्रागिरिको शान तथा गौरब अमृतमान महर्जन सम्मानित

काठमाडौं। चन्दागिरि नगरपालिकाको शान तथा गौरबको रुपमा रहेका ख्यातिप्राप्त चलचित्र अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। चन्द्रागिरि नगरपालिका वडा नंबर १२ बलम्वुमा आयोजित कार्यक्रममा हेल्पलाइन बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले अभिनेता महर्जनलाई नेपाली तथा नेपालभाषाको चलचित्र क्षेत्रमा दिएको योगदानको […]

#Entertainment

स्वभाविक अभिनयका माहिर अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित

काठमाडौ। स्वभाविक अभिनयका माहिर अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। महर्जन ओएस नेपालव्दारा आयोजित अवार्ड कार्यक्रममा सम्मानित बनेको हो। अढाई दशक लामो कलाकारिताको माध्यमवाट नेपाली तथा नेपालभाषामा विशिष्ट योगदान दिएवापत महर्जनलाई सम्मान प्रदान गरिएको हो। अवार्ड वितरण समारोहमा […]