बलिउडका महानायक अमिताभ बच्चनले छोरा–छोरीलाई बराबर सम्पत्ति दिने
काठमाडौं। बलिउडमा सर्वाधिक कमाई गर्ने महानायक अमिताभ बच्चनले आफ्नो निधन पश्चात दुवै छोरा–छोरीको नाममा सम्पत्ति राख्ने भएका छन्। छोरा र छोरीमा कुनै भेदभाव नगरिकन छोरा–छोरी दुवैलाई सम्पत्ति दिने निर्णय महानायक…