
नेपालका लागि अमेरिकी राजदूतमा र्यान्डी बेरी आउने
काठमाडौ। नेपालका लागि अमेरिकी राजदूतमा चाँडै नै अव नयाँ आउने भएका छन्। नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार नेपालको लागि अमेरिकी राजदूतमा र्यान्डी बेरी नियुक्त बनेका छन्। चांडै नै नेपालका लागि अमेरिकी राजदूत बनेर बेरी नेपाल आउने भएको हो। र्यान्डी बेरी अमेरिकी […]