अमेरिकी डलरको भाउ फेरि बढ्यो–एक अमेरिकी डलरको नेपाली १ सय १७ रुपैया ६५ पैसा
काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको विनिमय दर –बिक्री दर १ सय १७ रुपैयाँ ६५ पैसा तोकेको छ। यो हालसम्मकै उच्च हो। यसले डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै…