America

#Entertainment #Nepali Music

कलाकार रविन पियाको बुनियाद गीतको भिडियो सार्वजनिक–सुयोग्य पुत्रको गायनमा अमर पुत्र

काठमाडौं। फाइन आर्टका चमत्कारिक कलाकार रविन पियाको बुनियाद गीतको भिडियो सार्वजनिक भएको छ। सुन है तिम्रो माया…गुनी भनी लाएको माया बैगुनी परेछ बोलको गीत विश्वव्यापी एकसाथ गीतकार पियाको पर्सनल युट्युब च्यानलवाट सार्वजनिक भएको हो। आफैले धेरै विश्वास गरेर माया गरेको […]

#Political

७७ बर्षे बाइडेन विश्वको बैभवशाली राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने व्यापक संभावना

काठमाडौं। विश्वले अत्यन्त उत्साहपूर्वक हेरिरहेको विश्वकै बैभवशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वप्रभावशाली उपराष्ट्रपति जो बाइडेन चुनावी मैदानमा छन्। डेमोक्र्याटिक पार्टीका प्रत्याशी जो बाइडेन ४६ औं राष्ट्रपति बन्ने व्यापक संभावना देखिएको […]

#Political

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु-ट्रम्प र बाइडेनका बीचमा कडा प्रतिस्पर्धा

काठमाडौं। विश्वको बैभबशाली मुलुक अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ। अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान शुरु गर्ने परम्पराअनुसार मतदान गरिएको हो। नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान शुरु भएको हो। अमेरिकाको स्थानीय समयअनुसार मंगलबार […]

#Political

कोरोनाभाइरस विरुद्ध अमेरिका र चीनले मिलेर कार्य गर्ने

काठमाडौं। विश्वको बैभवशाली मुलुक अमेरिका र चीनवीच वार्ता भएको छ। विश्वभर महामारीको रुपमा फैलिदैगरेको कोरोनाभाइरसको संक्रमणका विरुद्ध मिलेर कार्य गर्न दुईदेश वीच वार्ता भएको हो। कोरोनाभाइरस विरुद्ध अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनिफिङबीच कुराकानी भएको छ। चीनको […]

#Political

एमसीसी परियोजनाको बारेमा अमेरिकी दूतावासव्दारा पर्दाफास

काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) परियोजनाहरु विशुद्ध आर्थिक विकासमा केन्द्रित रहेको र त्यसमा अमेरिकाको कुनैपनि स्वार्थ नलुकेको प्रस्ट पारेको छ। नेपाल स्थित अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त कुरा प्रष्ट पारेको हो। एमसीसी परियोजनाको लक्ष्य विद्युत् […]

#Political

इरानसंग अमेरिका बिनासर्त गम्भीर वार्ता गर्न तयार–इरान पनि युद्धको पक्षमा नरहेको

काठमाडौं। अमेरिकाले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर आफू इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दाद नजिकै ड्रोन आक्रमण गरेर हत्या गरेपछि दुई देश बीचको तनाव उत्कर्षमा पुग्ने आंकलन गरिएकोमा अमेरिकाले […]