विरामी वोकेको एम्बुलेन्स भाटभटेनी टंगालको ट्राफिक जाममा
काठमाडौं। काठमाडौंमा सडक क्षमताभन्दा बढी सवारी साधन बृद्धि भएको कारण दिनानुदिन ट्राफिक जाम भैरहेको छ। बढ्दो सवारी साधनलाई नियोजन गर्नुभन्दा नयाँ ठूला सवारी साधनको चौतर्फी बृद्धि गरिएपछि अझ ट्राफिक जाममा बृद्धि भएको ठहर भएको छ। यस्तो ट्राफिक जाममा विरामी वोकेका […]