लकडाउनका समयमा काठमाडौं महानगरपालिकाले छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने
काठमाडौं। काठमाडौं उपत्यकामा विहीवारवाट जारी भएको लकडाउनका समयमा अस्पताल जान आउन काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमित विरामी तथा अन्य विरामीका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। कोभिड–१९ को न्युनीकरण,…