#Album Sarthak

#Entertainment

समाजसेवी गायिका सविना कार्कीको सन्देश–रुंनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न( With Music Video)

काठमाडौ। रुंनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न भन्ने यो सन्देश हो–समाज सेवी गायिका सविना कार्कीको । यिनै समाज–सेवी गायिका सविना कार्कीको यही सन्देश वोकेको अत्यन्त हिट गीत संग्रहित भएको गीति–एल्वम काठमाडौमा आयोजित समारोहमा भव्य रुपमा विमोचन भएको छ। नेपाल […]