२३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा आलम जेल चलान
काठमाडौं। रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसवाट निर्वाचित सांसद मोहम्मद आफताव आलमलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। यससँगै आलमको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ। एक साता लामो…