
नयाँ पुस्ताका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा वीचको प्रेम तथा रोमान्समा पुरानो घाउ
काठमाडौं। नयाँ पुस्ताका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा वीचको प्रेम तथा रोमान्सले तातिएको नेपाली फिल्म इण्डष्ट्रीमा फेरि नयाँ कुरा आएको छ। त्यो हो–दुवैवीचको पुरानो घाउ बल्झेको । त्यो पुरानो घाउ नायिका श्रेष्ठ र नायिका शर्मा वीचको हो या […]