
पाँच मिनेटको गीतको भिडियोमा पूरै चलचित्रको स्वाद-त्यो तिम्रो चोखो प्रेमको नजर-उमाले खोजेको आकाशको माया
काठमाडौं। पाँच मिनेटको गीतको भिडियोमा पूरै चलचित्रको स्वाद पाउन सकिन्छ। त्यो स्वाद चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारीको अभिनय तथा निर्देशन रहेको त्यो तिम्रो चोखो प्रेमको नजर बोलको गीतको भिडियोमा पाइएको छ। कोरोनाको कारण लामो समयदेखि नेपाली चलचित्र उद्योगले लकडाउनको […]