
त्यो फुलेको दाह्री नै प्रशान्त ताम्राकारको भिलेनको गौरबमय बीग स्टार पहिचान
काठमाडौं। नेपालका नंबरी ख्यातिप्राप्त मोडल प्रशान्त ताम्राकार हिरो बन्नुपर्ने मान्छे हो। नेपालका एक से एक हिरो भन्दा कुनैपनि हालतमा कमजोर नदेखिएतापनि फिल्मी डेब्यु भने भिलेनवाटै इन्ट्री मारेका प्रशान्तका लागि भिलेन फलिफाप नै भयो। हलिउड र बलिउड शैलीमा निर्माण भएको नेपाली […]