नेपालमा अलपत्र परेका तीनसय पाँच विदेशी यात्रु लिएर चार्टड विमान उड्यो
काठमाडौं। नेपालमा अलपत्र परेका तीनसय पाँच विदेशी यात्रु लिएर कतार एयरलाइन्सको चार्टड विमान त्रिभुवन विमानस्थलबाट फ्र्याँकफर्टका लागि उडेको छ । दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल सरकारले…