
आन्तरिक उडान खुला-अन्तर्राष्ट्रिय नियमित हवाई उडान थप
काठमाडौं। नेपाल सरकारले आन्तरिक उडान खुला गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन्। संस्कृति, पर्यटन […]