Tag: स्थानीय चुनावको कारण काठमाडौवाट बाहिरिनेको संख्यामा अत्याधिक बृद्धि

स्थानीय चुनावको कारण काठमाडौवाट बाहिरिनेको संख्यामा अत्याधिक बृद्धि

काठमाडौ। बैशाख ३१ गतेको स्थानीय निर्वाचनको लागि काठमाडौ छाड्नेहरुको संख्यामा बृद्धि भएको छ। विभिन्न जिल्लाबाट व्यापार एवं रोजगारका सिलसिलामा उपत्यकामा रहेका सर्वसाधारण बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १०…