साउदी अरबमा मृत्युदण्ड पाएका नेपालका उमेश यादवलाई क्षमादान–त्यसवापत पाकिस्तानी ३० लाख ब्लडमनी दिनुपर्ने
काठमाडौ। साउदी अरबमा मृत्युदण्डको सजाय पाएका नेपालका उमेश यादवले क्षमादान पाएका छन् । तर यसका लागि धनुषाका यादवले त्यसवापत अव ब्लडमनी तिनुपर्ने भएको छ। यादवलाई हत्या गरेको अभियोग लगाएका मृतकका…