सर्वोच्च अदालतमा राष्ट्रपतिले शपथ लिएको विवादका विषयमा सुनुवाइ हुने
काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज मंगलवार ६५ वर्ष उमेर…