सरकारी राहत कोषमा अर्बौ रुपैयाँ भएतापनि बाढीपहिरो पीडितले पाएन–धुर्मुस सुन्तलीले राहत दिए
काठमाडौ। सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपदमा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । नागरिक दैनिकले उल्लेख गरेअनुसार, प्रधानमन्त्री…