Tag: सचेतना कक्षा मात्र दिइने

जथाभावी बाटो काट्नेलाई अव जरिवाना होइन, सचेतना कक्षा मात्र दिइने

काठमाडौ। जनस्तरवाट निक्कै नै गुनासो तथा विरोध आएपछि काठमाडौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट जरिवाना असुल्न बन्द गरेको छ। जरिवानाको स्थानमा सचेतना कक्षा…