विजया दशमीको नवौं दिन आज महानवमी–बर्षमा एकपल्ट खुल्ने तलेजु मन्दिर खुल्यो
काठमाडौ। आज विजया दशमीको नवौ दिन अर्थात नवरात्रको महानवमी ! आज नवदुर्गा भवानीको पूजाआजा गरेर धुमधामसंग महानवमी मनाउने क्रम जारी रहेको छ। आजै बर्षमा एकपल्ट मात्र खोलिने काठमाडौको बसन्तपुर स्थित…