Tag: लोकमानलाई महाअभियोग लागेपछि नेताहरुले विदेश भ्रमण धमाधम रद्द गरे

लोकमानलाई महाअभियोग लागेपछि नेताहरुले विदेश भ्रमण धमाधम रद्द गरे

काठमाडौ। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर नेताहरुले विदेश भ्रमण धमाधम रद्द गर्न थालेका छन्। नेकपा कोएमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु…