अमेरिका भिसा आवेदन गर्दा अब बैंक मौज्दात, लालपूर्जा नचाहिने
काठमाडौं। अमेरिकी भिसाका लागि नेपालीले निवेदन दिँदा अब बैंक मौज्दातको विवरण, जग्गासम्बन्धी कागजात नचाहिने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउन लागेको हो…