ललितपुरमा रातो मछिन्द्रनाथको जात्राको रौनकता–महिलाहरुमा रथ तान्ने बेग्लै आकर्षण
ललितपुर। ललितपुरमा यतिखेर जात्राको रौनकता बढेको छ। शहकालका देवता रातो मछिन्द्रनाथको मंगलवार सांझ ७ बजेको साइतमा रथारोहण गरेपछि जात्राको रौनकता छाएको हो। ललितपुर जात्रामय भएको छ। ललितपुरको लामो जात्राका रुपमा…