मलेसियामा विषाक्त मदिरा सेवनको कारण चार नेपालीको मृत्यु
काठमाडौं। मलेसियामा चार नेपालीको विषाक्त मदिराको कारण मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलमा मलेसिया पुगेका ती चार नेपालीले विषाक्त मदिरा सेवन गरेको कारण मृत्यु भएको खुल्न आएको छ। मलेसियाको सेलेङगर…