मनाङका प्रदेशसभा सांसद दीपक मनाङ्गेलाई पाँच बर्ष जेल सजायँ–सांसद पद स्वतः बदर हुने
काठमाडौ। नेपालको हिमालपारिको जिल्ला भनेर चिनिने मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ। सर्वोच्च अदालतका…