Tag: भारतवाट फर्केका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना

भारतवाट फर्केका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना

काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन्। भारतको मेदान्त अस्पतालमा उपचार गरेर शनिवार फर्किएका राष्ट्रकवि घिमिरे अस्वस्थ भएपछि आइतवार काठमाडौको टोखा स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि…