भारतमा रोजगारीमा जानेले पनि अव श्रम अनुमति लिनुपर्ने–२० लाखसम्मको बीमा व्यवस्था गरिने
काठमाडौ। भारतमा रोजगारीमा जानेले पनि अव उप्रान्त श्रम अनुमति लिनु पर्ने भएको छ। नेपाल सरकारले आफ्नो नयाँ प्रावधान र नीति अनुरुप भारतमा गएर काम गर्नेलाई पनि बैदेशिक रोजगारी सरहको…