बीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको अवस्था ज्यादै नाजुक
काठमाडौ। बीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको अवस्था नाजुक भएपछि आइसियुमा राखिएको छ। गत बिहीबारदेखि गङ्गामायाले स्लाइन र औषधिसमेत नलिई आमरण अनशन सुरु गरेपछि उनको अवस्था नाजुक भएको हो। मानवअधिकारकर्मी इन्द्र…