Tag: बीपी राजमार्गमा भत्किएको सडक मर्मतपछि एकतर्फी चल्यो

बीपी राजमार्गमा भत्किएको सडक मर्मतपछि एकतर्फी चल्यो

काठमाडौ। सिन्धुलीको शीतलपाटी गाविस–९ बेनीघाट–खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बीपी राजमार्ग सन्चालनमा ल्याइएको छ। राजमार्ग निर्माणकाबेला सन्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाटमात्र सवारी सन्चालनमा ल्याइएको हो। आइतबार राति ११ बजेदेखि…