बंगलादेशमा नेपाली कलाकारहरुको सहभागितामा अन्तरराष्ट्रिय कला प्रदर्शनी संपन्न–नेपाली ढाका टोपीको चर्चा
काठमाडौ। नेपाली कलाकारहरुको सहभागितामा बंगलादेशको ढाकामा अन्तराष्ट्रिय कला प्रदर्शनी तथा वर्कसप सम्पन्न भएको छ। नेपाल र बंगलादेशका १९ जना चित्रकारहरुले सहभागिता जनाएको उक्त कला प्रदर्शनीलाई इन्टरनेशनल आर्ट एक्जिविसन एमिटी अफ…