फिलिपिन्सको दक्षिणी क्षेत्रमा भिषण आँधी–१ सय ८० भन्दा बढीको मृत्यु
काठमाडौ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघेको छ। टेम्बिन नाम दिइएको आँधीमा परेर कयौं व्यक्ति हराइरहेका छन् मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा पहिरो गएको…