प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय सर्वोच्च अदालतवाट बदर
काठमाडौ। सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारको निर्णय बदर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल…