प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यलाई बालुवाटार भन्दा बालकोट नै प्यारो
काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकी जीवन संगिनी राधिका शाक्यको जीवन अत्यन्त सरल तथा सामान्य देखिएको छ। प्रधानमन्त्री पत्नी हुनुको अंहकार तथा हैकम शाक्यमा देखिदैन। सामान्य तथा सरल व्यवहारमा गौरबता…