पश्चिम नेपालको दाङ्गमा पहिलो पटक स्तन क्यान्सर रोगको सफल शल्यक्रिया संपन्न
काठमाडौ। पश्चिम नेपालको दाङ्गमा पहिलो पटक स्तन क्यान्सर रोगको सफल शल्यक्रिया भएको छ। राससका अनुसार घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो। अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी…