नेपालमा स्थानीय निर्वाचन संपन्न गर्न भारतवाट सवारी साधन सहयोग
काठमाडौ। नेपालको स्थानीय निर्वाचन संपन्न गर्न भारत सरकारले रु आठ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन…