नेपालका बाजीगर मेयर चिरीबाबु महर्जनको शारीरिक फिटनेसमा अग्नि फिटनेस क्लबको उदघाटन
ललितपुर। नेपालका बाजीगर मेयरका रुपमा अत्यन्त चर्चा पाएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको शारीरिक फिटनेसको चर्चा चलेको छ। स्वस्थ र सदा तन्दूरुस्त बन्नका लागि शारीरिक फिटनेस गर्न रुचाउने फिट एण्ड…