ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा भाडाका यातायात बन्द
काठमाडौ। नेपाल राष्ट्रिय यातायात व्यवसायीमहासंघले एकतर्फी रुपमा ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा आज विहीवार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भाडाका यातायात साधन बन्द गर्ने निर्णय गरेको छ। सरकारले यस…