Tag: टालु खुइले युवती

राम्रो जीवन साथी पाउन युवतीहरु कपाल मुडुलो पार्ने संस्कार तथा परम्परा

काठमाडौ। संस्कार तथा परम्परा पनि अनौठो नै हुने गर्दछ। यो संसारमा यस्तो संस्कार छ जहाँ बिहे अघिसम्म महिलाहरुले कपाल पाल्नै पाउँदैनन्। अर्थात्, जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलो बस्नु पर्दछ।…