ज्येष्ठ नागरिकहरुको उपचार गर्ने दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी हुंदा ३१ को मृत्यु
काठमाडौ। दक्षिण कोरियाको अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन्। ११ जनाको अवस्था…