जर्मनीको नयाँ राष्ट्रपतिमा पूर्वविदेश मन्त्री फ्राङ्क वाल्टर स्टाइनमायर
काठमाडौ। जर्मनीको नयाँ राष्ट्रपतिमा पूर्वविदेश मन्त्री फ्राङ्क वाल्टर स्टाइनमायर निर्वाचित भएका छन्। समाचार एजेन्सीका अनुसार १ हजार २ सय ६० सदस्यीय निर्वाचक मण्डलमा स्टाइनमायरले ९ सय ३१ मत ल्याएर निर्वाचित…