जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजीपी बनाउने निर्णय नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश–आइजीपी नियुक्ति एक हप्ता पछाडि ढकेलियो
काठमाडौ। सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न र नगराउन नेपाल सरकारका नाममा अन्तरिम आदेश दिएको छ। अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि…