चैत्र १५ गते देखि चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ६ घण्टा बन्द हुने
काठमाडौ। लामो समय देखि सडक विस्तार गर्ने तथा अपग्रेडिङ्ग भैरहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको निर्माणलाई तिब्रता दिन दैनिक ६ घण्टा बन्द हुने भएको छ। दैनिक साढे ४ घण्टा आवागमन रोकेर काम…