Tag: चलचित्र मालिकामा नंबरी नायिका रेखा थापाको निर्देशन

चलचित्र मालिकामा नंबरी नायिका रेखा थापाको निर्देशन

काठमाडौ। नेपाली चलचित्र उद्योगकी नंबरी नायिका बन्दैआएकी रेखा थापा चलचित्र निर्देशनमा व्यस्त हुन थालेकी छन्। रेखा थापाले निर्देशन गरेको दोश्रो चलचित्र मालिकाको छायाँकन संपन्न भएको छ। सुदुरपश्चिम नेपालको जाजरकोटमा यस…