Tag: कुवेत जान लागेका पाँच नेपाली महिलाहरुलाई विमानस्थलवाटै फिर्ता पठाइयो

कुवेत जान लागेका पाँच नेपाली महिलाहरुलाई विमानस्थलवाटै फिर्ता पठाइयो

काठमाडौ। वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शनिवार फिर्ता पठाइएको छ। कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार…