काठमाडौको बसन्तपुरमा होलीको चीर ठड्यायो–होली पर्व आएको संकेत
काठमाडौ। आज बुधवार काठमाडौको बसन्तपुरमा तीनतल्ले चीर ठड्याएर नेपालभर होली पर्व प्रारम्भ भएको धार्मिक परम्परालाई निरन्तरता दिएको छ। नेपालको समयअनुसार विहान ७ बजेर ४७ मिनेटको साइतमा होलीको चीर ठड्याएको छ।…