एमाओवादीका अध्यक्ष प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर–एक बर्षसम्मको सजाय माग
काठमाडौ। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सोमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । दाहाललाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ अनुरुप एक बर्षसम्म कैद र दश…