इण्डिया ग्ल्याम फेसन वीकको अफिसियली कन्ट्री हेडमा नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैंजु
काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैंजु इण्डिया ग्ल्याम फेसन वीकको अफिसियली कन्ट्री हेडमा नियुक्त गरिएको छ। इण्डिया ग्ल्याम फेसन वीकले नेपालका लागि इन्टरनेशनल कोरियोग्राफर फैंजुलाई कन्ट्री हेडमा नियुक्त गरेको जनाएको…