Tag: असारे पानीमा इमाडोल बस्ती डुवान–स्थानीयलाई व्यापक समस्या

असारे पानीमा इमाडोल बस्ती डुवान–स्थानीयलाई व्यापक समस्या

काठमाडौ। काठमाडौ उपत्यकामा विना पूर्वाधार शहरी विकास तिव्र रुपमा हुंदा विभिन्न समस्या उत्पन्न भएको छ। विशेषत असारको मनसुनी बर्षाले काठमाडौ वरपरका बस्तीहरु प्राय डुवानमा पर्दैआएको छ। शहरीकरणको नाममा आवश्यक ढल–निकासको…