अरुण नदी थुनिएर लामो ताल बन्यो–ताल फुटेमा गाउँ बगाउने चिन्ता
काठमाडौ। पूर्वी नेपालको संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ। अरुण नदी थुनिएपछि ३ किलोमिटर बाँध बनेको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुण नदीलाई…