अमेरिकाको फेशन एण्ड ब्युटी एक्स्पोमा नेपालका राजीव श्रेष्ठको कमाल
काठमाडौ। अमेरिकाको न्यूयोर्क शहरमा दुई दिने फेशन एण्ड ब्युटी एक्स्पो–२०१७ नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गत डिसेम्बर १५ र १६ तारिखमा आयोजित उक्त कार्यक्रम न्यूयोर्कबाट संचालित इलुसिड पत्रिकाले आयोजना…